मन्त्रिपरिषदको १७ निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • १ श्रावण २०७९, आईतवार १५:३५
pradhanmantri karyalay mantrparishad

असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १७ वटा विषयहरुमा निर्णय गरेको छ।


मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय अन्तर्गत पर्ने १७ वटा विषयहरुमा निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कुलदेव थापालाई बढुवा गर्ने, माथिल्लो कर्णाली जलविधुत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद २ वर्ष थप गर्ने, विभिन्न १० वस्तुको पैंठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने लगायतका निर्णयहरु गरेको छ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णयको पूर्णपाठ :

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५