काठमाडौँको भृकुटीमण्डपमा आगलागी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 13, 2022
bhrikutimandap on fire

काठमाडौँको भृकुटीमण्डपमा आगलागी भएको छ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिकाको दमकल आगलागी नियन्त्रण गर्न प्रयास गरिरहेको र ललितपुर महानगरबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ।

अहिले प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५