रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा जाँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2022
iran map


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी मंगलबार इरान भ्रमणमा जाने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।


भ्रमणको क्रममा राष्ट्रपति पुटिनले इरान र टर्कीका नेताहरूसँगको त्रिपक्षीय बैठकमा भाग लिने बताइएको छ। त्रि-देशीय रुपमा छलफल हुने सो अस्ताना शैलीको बैठकमा सिरिया सम्बन्धि विषयमा छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग छुट्टै भेटवार्ता गर्ने पेस्कोभले बताएका छन्।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५