प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2022
parliament

प्रतिनिधि सभाको ३९ औँ बैठक बुधबार बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने भएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्भावित कार्यसूचीमा १० वटा विषयमा छलफल गरिने प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी गराउनुभएको छ। सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खांडले नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक २०७९ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीले सो विधेयक प्रस्तुत गर्नुअघि नागरिकता विधेयकमा नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले दर्ता गराएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

pratinidhi sabha karyasuchi
https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%88%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%9b%e0%a4%b2%e0%a4%ab%e0%a4%b2-%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%a8%e0%a5%88-%e0%a4%a8/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५