एसईई परीक्षाको नतिजा श्रावणको पहिलो हप्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2022
parikshya niyantran

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।


असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारि गरिरहेको परीक्षा नियन्त्रण कार्यलयले उत्तरपुस्तिका संकलनमा ढिला भएको भन्दै श्रावणको पहिलो हप्ता परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ।यसअघि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश मातहत रहेर नतिजा सार्वजनिक गर्ने भनिएपनि प्राविधिक कारण यस पटक केन्द्रले नै नतिजा सार्वजनिक गर्ने भएको छ।


वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको एसईईको उत्तरपुस्तिका देशभरका ५६ परीक्षण केन्द्रहरु र जापानबाट एसईई परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका पनि संकलन गरि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा भैसके पनि परीक्षा नियन्त्रण कार्यालय जानकारी दिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५