शेखर कोइराला पक्षधरका नेताहरुको बैठक आज दिउँसो १ बजे

  • नेपाल राष्ट्रिय दैनिक
  • July 10, 2022
6048775fe2a3d 604867dad1e35 dr sekhar koirala 1 1

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको र संबिधान पालना नगरेको आरोप लगाउंदै आएको शेखर कोइराला पक्षधरका नेताहरुको बैठक आज दिउँसो १ बजे नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने भएको छ।

सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन डा. शेखर कोइराला पक्षका नेताहरुले बैठक आहवान गरेको बताइएको छ।

यसअघि पनि पार्टी सभापति देवाले स्वेच्छाचारी ढंगले पार्टी चलाएको र गुटको राजनीति गरेको भन्दै कोइराला पक्षधरका नेताहरुले पार्टी सभापतिको विरोध गर्दै आएका छन्

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५