गृहमन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस गरेको छ ।
प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ बमोजिम,आज बसेको बढुवा समितिको बैठकले ३२ जना प्रहरी उपरीक्षकलाई सोहि समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।


Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्