सरकारी जग्गा भाडामा लगाउने नयाँ कार्यनीति:समय बढ्यो मूल्य बढेन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 8, 2022
bhumi wyawastha sahakari tatha garibi mantralaya ministry

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७१ सालको कार्यनीति खारेज गर्दै सरकारी जग्गा दर्ता, उपयोग र लिजमा उपलब्ध गराउने सम्बन्धी सरकारले ल्याएको नयाँ कार्यनीति २०७९ ले यसअघि ३० वर्षसम्म मात्रै सरकारी जग्गा भाडामा लिन सकिने कानुनी व्यवस्था उल्ट्याउँदै एकैपटक ४० वर्षसम्म भाडामा लगाउन सकिने व्यवस्था गरेको छ।

नयाँ कार्यनीति अन्तरगत सरकारी जग्गा अल्पकालीन रुपमा ५ वर्ष, मध्यमकालीन रुपमा १५ वर्ष र दीर्घकालीन रुपमा ४० वर्ष सम्म लिजमा लिन सकिने व्यवस्था रहेको छ। सरकारले लिजमा उपलब्ध गराउने समय सिमा बढाएको भएपनि लिजमा दिने न्युनतम मूल्य भने पुरानै कायम गरेको छ। ८ वर्षपछी जारि नयाँ कार्यनीतिमा पनि लिज रकममा भने कुनै वृद्धि भएको छैन।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५