प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिनुपर्ने भन्दै बैठक अवरुद्द गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रुटि भएसम्मको हदमा बजेटको अंक घटाउनुपर्ने र योजनाहरु कटौती गर्नुपर्ने भन्दै,चित्तबुझ्दो जावाफ नआएसम्म बैठक चल्न नदिने बताएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्