चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउंदै

  • नेपाल राष्ट्रिय दैनिक
  • July 7, 2022
liu jianchao

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले आगामी आइतबार नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

जियानचाओको नेपाल भ्रमण ४ दिनको हुने बताइएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी यसअघि चीनको परराष्ट्र मन्त्रालयका मुख्य प्रवक्ताका साथै सूचना विभागका पूर्व महानिर्देशक पनि थिए।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५