आगामी निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान

  • नेपाल राष्ट्रिय दैनिक
  • २२ असार २०७९, बुधबार १७:२४
nirwachan

निर्वाचन आयोगले यसै वर्ष प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउन १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

तलब, भत्ता, दैनिक भत्ता तथा यात्रा खर्च तथा अन्य सुविधामा भएको वृद्धिका कारण खर्च बढ्ने आयोगको अनुमान छ । मतदाता संख्यामा बृद्धि, मतदान केन्द्र र मतदान केन्द्रको बृद्धि, सूचना प्रविधिको प्रयोगमा भएको बृद्धि, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारी लागत, अहिलेको बजार मूल्य र ढुवानी खर्चले चुनाव अघिल्लो निर्वाचनको तुलनामा महँगो हुने आयोगले बताएको छ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५