मंसिर २ गते निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सिफारिस

  • नेपाल राष्ट्रिय दैनिक
  • July 5, 2022
nirwachan aayog

आगामी मंसिर २ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गर्ने भएको छ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगसिर २ गतेको लागि निर्वाचनको मिति सिफारिस गर्ने तयारी गरेको हो। आयोगको सिफारिस पछि मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्ने पनि आयोगले जनाएको छ।

स्थानिय तह निर्वाचनको परिदृश्यलाई लिएर एकै चरणमा निर्वाचन गर्दा सुरक्षा दिन नसकिने भन्ने विषयमा बहस चलिरहेको बेला निर्वाचन आयोगले भने मंगसिर २ गते एकै दिन प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारि थालेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५