नागरिकता विधयेक फिर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • July 5, 2022
pradhanmantri karyalay mantrparishad

सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन दलहरूबीचको सहमतिपछि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको हो ।

लामो समय विवादको रुपमा रहेको नागरिकता विधेयक सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिने तयारि गरेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%85%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a4%bf-%e0%a4%ac%e0%a4%a2/
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५