फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2022
nepal aayal nigam


नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।


नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने जनाएको छ। निगमले एक विज्ञप्ति सार्वजनिक गर्दै, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि हुने जनाएको छ।


बढेको मूल्य अनुसार अब पेट्रोलको लुल्या प्रति लिटर १८१ , डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिक तर्फको हवाइ इन्धन प्रतिलिटर १९० पुगेको छ।

petrol price
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५