सोमबार बिहान उकालो लागेको सेयर बजार अन्तिम समयमा आएर ९. ७५ अंकले ओरालो लाग्दै २०७६. ६७ मा झरेर रोकिएको छ ।
नेप्सेमा गिरावट आएपनि आइतबारको तुलनामा सोमबारको कारोबार रकममा भने वृद्धि भएको छ। २३४ कम्पनीको १०,९८१,५९१ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ४,३४९,२७३,५९३ पुगेको छ। सो रकम आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्