काठमाडौंस्थित भारतीय दुतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2022
indian embassy

काठमाडौँ स्थित भारतीय दुतावासमा कार्यरत भारतीय सुरक्षाकर्मी दीपक सिंहको गोली लागेर मृत्यु भएको छ। डिउटिमा खटिएका सिंहले आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेको दुतावासले बताएको छ।

गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको भएपनि दूतावासमा भएको सो घटनाको भारतीय दूतावास आफैँले अनुसन्धान अघि बढाउने बताएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५