विधुत निर्यातबाट १ महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 1, 2022
Nepal Electricity Authority bidhut

नेपाल विधुत प्राधिकरणले (२ जुन–३० जुन )पछिल्लो एक महिनाको अवधिमा भारतीय बजारमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
३६४ मेगावाट बिजुली भारतीय बजारमा बिक्रि गर्ने अनुमति पाएको प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली ६ वटा जलविधुत आयोजना मार्फत भारतीय बजारमा बिक्रि गर्दै आएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विधुत निर्यातको प्रक्षेपण गरिएको समेत बताउनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५