दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 1, 2022
south korea flag

अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीलाई दक्षिण कोरियाको अध्यागमन विभागले पक्राउ गरेको छ।

पक्राउ परेका नेपालीहरुको परिचय भने खुलाइएको छैन। यधपी पक्राउ परेका सबै नेपालीलाई नेपाल फर्काउने अध्यागमन कार्यालयले जनाएको छ ।पक्राउ परेका मध्ये ९ जनाको भिसा अवधि सकिएको र ४ जनाले करार अवधि नसकिंदै अनुमति बेगर अन्यत्र काम गरेकोले उनीहरुलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५