युक्रेनलाई आवश्यक भएसम्म सहयोग गर्न र रुसलाई एक्लो पार्न जि ७ राष्ट्रहरुबीच सहमति

  • नेपाल राष्ट्रिय दैनिक
  • June 28, 2022
AP22179337366333


जी७ राष्ट्रका नेताहरूले युक्रेनलाई आवश्यक भएसम्म समर्थन गर्न एकजुट रहने अडानका साथ जर्मनीमा आफ्नो बैठक समाप्त गरेका छन्।

जी७ राष्ट्रको बैठकले युक्रेन युद्धमा आर्थिक सहायता जुटाउन सहयोग गरिरहेको रुसको तेल बिक्रीबाट हुने आम्दानीलाई सिमित राख्ने योजनाको साथ दिर्घकालिन रणनीति तयार गर्ने विषयमा छलफल अघि बढाएको छ।

तिन दिनसम्म जारि उक्त बैठकमा जी७ राष्ट्रका नेताहरूले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने र ब्ल्याक सी हुँदै युक्रेनको अन्न ढुवानीमा लागेको नाकाबन्दीले खाद्यान्न अभावमा परेका देशहरूलाई सहयोग बढाउने विषयमा पनि सहमति जनाएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५