निरन्तर ओरालो लाग्दै सेयर बजार

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ असार २०७९, मंगलवार १५:१५
share market 1624962316

लामो समयसम्म ओरालो लाग्दै आएको नेपाली सेयर बजार आइतबार एक्कासी ९४ .९२ अंकले उकालो लागेको भएपनि नेप्से क्रमिक रुपमा ओरालो लाग्ने क्रम भने रोकिएको छैन।
मंगलवार ११. ८२ अंकले ओराले लाग्दै नेप्से १९२१. ३१ अंकमा झरेर रोकिएको छ। ०. ६१ प्रतिशतले ओरालो लागेको आजको सेयर कारोबार १,०५८,२६३,५२२ रुपैयाँमा खुम्चिएको छ। २३० कम्पनीको ३,०३७,६८० कित्ता सेयर कारोबार हुँदा बैंक र जीवन विमा बाहेक अन्य सबै सूचक घटेको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५