लामो समयपछि उकालो लागेको सेयर बजार

  • नेपाल राष्ट्रिय दैनिक
  • June 26, 2022
Share badyo 1

निरन्तर रुपमा लामो समयदेखि घटिरहेको सेयर बजार आइतबार भने ९४ .९२ अंकले उकालो लागेको छ।
आइतबार ५.१० प्रतिशतले उकालो लागेको सेयर बजार १९५६. ९८ विन्दुमा पुगेर रोकिएको छ। यो संगै सेन्सेटिभ सूचक पनि ४. ९१ प्रतिशतले वृद्धि भएको छ।
आइतबार ६ ,३६३,५९० कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,१९६,१४१,८४९ रुपैयाँ पुगेको छ। २३० कम्पनिको सेयर कारोबार हुँदा २१ कम्पनीले सर्किट ब्रेक गरेको छभने कारोबारका सबै उप-सूचकहरुमा हरियाली छाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५