सार्वजनिक सवारीको भाडा घट्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ असार २०७९, आईतवार ११:५२
PublicVehicle sarwajanik sawari

शनिबार राति १२ बजेदेखि लागुहुनेगरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको छ ।

इन्धनको मुल्यमा ५ प्रतिशत वा सो भन्दा बढीले थपघट भएमा स्वचालित रुपमा भाडा समायोजन गर्ने प्रावधान अन्तर्गत रहेर यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको हो।

देशभर चल्ने सार्वजनिक सवारीको भाडा दर :

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५