ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

  • नेपाल राष्ट्रिय दैनिक
  • June 24, 2022
lalitpur mahanagarpalika

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि सार्वजनिक भएको आगामी बर्षको बजेटले,कालोपत्रे भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने ,महानगरले कल सेन्टर चलाउने , विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने लगायतका नीति समावेश गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५