काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

  • नेपाल राष्ट्रिय दैनिक
  • June 24, 2022
Kathmandu mahanagarpalika

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ।

महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक साढे ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड(कुल बजेटको ४९.५७%) र कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड(कुल बजेटको २०%) बजेट वनियोजन गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५