भरतपुर महानगरको बजेट ५ अर्व ७४ करोड ४२ लाख

  • नेपाल राष्ट्रिय दैनिक
  • June 24, 2022
bharatpur mahanagar

भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार रकम बराबरको बजेट विनियोजन गरेको छ ।

महानगरले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ़बाट १ अर्व ५० करोड, वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार संकलन गर्ने अनुमान गरेको छ। त्यसैगरी बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड र जनसहभागिताबाट ३७ करोड संकलन गर्ने अनुमान गरिएको छ।

महानगरले २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

बजेटको पूर्णपाठ :

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५