युरोपियन युनियन संसदद्वारा युक्रेनलाई ईयू सदस्यता दिने पक्षमा मतदान

  • नेपाल राष्ट्रिय दैनिक
  • June 23, 2022
europena union

युरोपेली संसदले युक्रेन र मोल्डोभा गणतन्त्रलाई “बिना ढिलाइ” ईयू उम्मेद्वारको दर्जा दिन गरेको आह्वानको पक्षमा ५२९ मत परेको छ। प्रस्तावको विपक्षमा भने ४५ मत परेको थियो।

संसदले एक विज्ञप्ति जारि गर्दै,युरोपेली आयोगको प्राथमिकता पुरा गरेको खण्डमा जर्जियालाई पनि ईयू उम्मेद्वारको दर्जा दिनुपर्ने बताएको छ।

युक्रेनी, मोल्डोभान्स र जर्जियनहरू स्वतन्त्र, लोकतान्त्रिक र समृद्ध देशहरूमा बस्न योग्य छन् र यी राष्ट्रहरु युरोपेली परिवारका गर्व र प्रतिबद्ध सदस्यहरू भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५