बिमा समितिद्वारा २२ बिमा कम्पनीलाई कारवाही

  • नेपाल राष्ट्रिय दैनिक
  • June 23, 2022
bima samiti insurance

बिमा समितिले तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई कारबाही गरेको छ ।

बिमा ऐन २०४९ र बिमा नियमावली, २०४९ बमोजिम कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई १० हजार देखि १० हजार ५०० सय रुपैयाँका दरले जरिवाना गर्ने बिमा समितिले निर्णय गरेको छ।

वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाएर कारबाहीमा परेका कम्पनीहरु:

नेपाल पुनर्बीमा कम्पनी
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
एसियन लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्स
राष्ट्रिय बीमा संस्थान

नेसनल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स
गुराँस लाइफ इन्स्योरेन्स
आईएमई लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्स
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स
दि ओरिएण्टल इन्स्योरेन्स
नेसनल इन्स्योरेन्स
राष्ट्रिय बीमा कम्पनी लिमिटेड

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५