खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • ८ असार २०७९, बुधबार १७:५०
nirwachan aayog

स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले सम्बन्धित सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोग ऐन २०७३,स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयहरुमा खर्च विवरण बुझाउनु पर्ने व्यवस्था रहेको र सो व्यवस्था अनुरुप उम्मेदवारहरुले खर्चको विवरण बुझाए नबुझाएको यकिन गरि, विवरण नबुझाउने उम्मेदवारलाई आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन निर्वाचन आयोगले सम्बन्धित सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ।

nirwachan aayog suchana
Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५