हवाइ सेवा बन्द गर्न मिल्दैन:नागरिक उड्डयन प्राधिकरण

  • नेपाल राष्ट्रिय दैनिक
  • June 21, 2022
civil aviation authority of nepal caan udyan

वायुसेवा सञ्चालक संघ नेपालले ५ बुंदे माग राख्दै भोलिदेखि आकस्मिक र नियमित तर्फका सबै उडान सेवा बन्द गर्ने चेतावनी दिएको केहि घण्टा बित्न नपाउंदै नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरेर हवाइ सेवा बन्द गर्न नमिल्ने जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले भने,वायुसेवा सञ्चालक संघले भोलिबाट उडान अवरुद्ध गरे प्राधिकरण हेरेर नबस्ने भन्दै कारवाही गर्ने बताएको छ। जनताले दुख पाउने अवस्थाको सिर्जना भएमा आफुहरु हेरर नबस्ने प्राधिकरणले जानकारी गराएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५