भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • June 21, 2022
AirlineOperatorsAssociation 20220621141943

वायुसेवा सञ्चालक संघले ५ बुँदे माग राख्दै भोलिदेखि देशभरका सम्पूर्ण उडान बन्द गर्ने चेतावनी दिएको छ।

नागरिक उड्डयन प्राधिकरणले सिर्जना गरेको समस्याप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत उदासिन रहेको र यी सबै सिर्जित सम्स्याहरुबिच आफुहरुले सेवा दिन नसक्ने भन्दै वायुसेवा सञ्चालक संघले आफ्नो नियमित र आकस्मिक उद्दार तर्फको सबै उडान सेवा बन्द गर्ने बताएको छ।

संघले, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्क,पार्किङ्ग न्याभिगेसन लगायत सम्पूर्ण शुल्क फिर्ता गर्नुपर्ने , विमानस्थलमा दिर्घकालिन हेलिप्याड र ह्यांगर लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने,अपरेसन बेसका प्रावधानहरु खारेज गरि हालसम्म भैरहेकै व्यवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विना अवरोध सबै सेवाहरु संचालन गर्न पाउनुपर्ने लगायतका माग राखेको छ।

release1 2162022102501 1000x0 1
release 2162022102511 1000x0 1
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५