इन्धनको मुल्यमा उच्च वृद्धि :पेट्रोल प्रतिलिटर १९९ र डिजेल प्रतिलिटर १९२

  • नेपाल राष्ट्रिय दैनिक
  • June 19, 2022
nepal aayal nigam

नेपाल आयल निगमले आइतबार रातको १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धी गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।निगमले जारि गरेको नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर रु. १९९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर रु. १९२ पर्नेछ।

त्यसैगरी निगमले हवाई इन्धनमा आन्तरिक तर्फ १९ रुपैयाँ र बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ ।खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको छ।

मूल्य वृद्धि पश्चात पनि निगमलाई मासिक करिब ४ अर्ब ७० करोड घाटा हुने निगमले जनाएको छ।

aayal nigam
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५