काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा आगामी आर्थिक वर्षका लागी असार १० गते बजेट प्रस्तुत गर्ने तयारि गरेको छ।
महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमामा दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने ,अनौपचारिक शिक्षा र सिप विकासका कार्यक्रमहरु अघि बढाउने,महानगर जनस्वास्थ्य ऐन जारि गर्ने,जेष्ठ नागरिकको स्वास्थ्य तथा सुबिधा लगायतका विषयवस्तु समेटिएको छ। त्यसैगरी काठमाडौँको पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने लगायतका विषयहरु पनि महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ।
नीति तथा कार्यक्रममा के छ ? पूर्णपाठ :
आफ्नो प्रतिक्रिया दिनुहोस्