संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

  • नेपाल राष्ट्रिय दैनिक
  • June 19, 2022
deuba and nepal

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ।

अमेरिकी सैन्य योजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री देउवा आउन नभ्याउने भनी प्रधानमत्रीको सचिवालयले जानकारी गराएको थियो।
यता समितिको बैठकमा प्रधानमन्त्री देउवाको उपस्थिति नदेखेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि समितिको बैठक सुरु नहुँदै बैठकबाट बाहिरिनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५