गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

  • नेपाल राष्ट्रिय दैनिक
  • १ असार २०७९, बुधबार १७:२६
pradesh gandaki

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ

अर्थमन्त्री रामजी प्रसाद बरालले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत
चालुतर्फ १३ अर्ब २६ करोड अर्थात ३६ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड आर्थत ६१ प्रतिशत विनियोजन गरिएको छ। वितीय व्यवस्थापनतर्फ भने ५० करोड अर्थात् १.३९ प्रतिशत रकम विनियोजन गरिएको छ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५