बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • June 14, 2022
Rastriya Sabha 1631689531

बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

संसद सचिवालयले राष्ट्रियसभाको बैठक असार २ गते १ बजे सम्मको लागि सारिएको जनाएको छ ।यसअघि बैठक असार १ गते बस्ने भनिएको थियो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा बैठक सारिएको व्यहोरा उल्लेख गरिएको छ।

Rastriya sbha Release5
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५