संसद बैठक स्थगित गर्न एमालेको प्रस्ताव

  • नेपाल राष्ट्रिय दैनिक
  • June 13, 2022
FederalParliamentSept12 20190913172012 1

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्ने माग सहित नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहित एमालेका अन्य १५ जना सांसदहरुले संसद स्थगनको प्रस्ताव दर्ता गराएका हुन्।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले संसद सचिवालयमा बुझाएको उक्त प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ ।

uml 1362022072622 1000x0 1
नेकपा एमालेले दर्ता गराएको संसद स्थगनको प्रस्ताव
parliament d 1362022072736 1000x0 1
संसदको कार्यसूचीमा समेटिएको एमालेको प्रस्ताव सहितको कार्यसूची
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५