आगो लगाएर एकल महिलाको हत्या

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
aniva khadayet darchula

दार्चुलाको शैल्यशिखर नगरपालिका १ मा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ।

प्रहरीका अनुसार ४० वर्षीया अनिभा खडायतको शव डढेको अवस्थामा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घर नजिकै रहेको खरको थुप्रोमा आगो लगाएर उनको हत्या गरिएको पुष्टि भएको छ।
करिब ८ वर्ष पहिले श्रीमानको निधन भएको खडायतको २ छोरी र १ छोरा छन् । प्रहरीले अनुसन्धानको लागि गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५