नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चल्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • June 6, 2022
nawalparasi

अंश मुद्दाको झगडाको विषयलाई लिएर नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दा सम्बन्धि झगडाको मिलापत्र गर्न जिल्ला अदालत पुगेका डिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको प्रहरीले जनाएको छ।

हर्षरामले हानेको गोलि कसैलाई नलागेपनि गोलि प्रहार गरेर उनि फरार भएका छन्। उनको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५