भैरहवा-परासी सडक खण्डमा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • June 5, 2022
617e30b59c76f dadeldhura bus accident

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक रात्रि बस भैरहवा-परासी सडक खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने करिब ३ दर्जन यात्रु घाइते भएका छन् ।

आइतबार बिहान पौने ५ बजेको समयमा बस रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका यात्रुलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार गरि उपचारका लागी अस्पताल पुर्‍याएका छन्। उपचारकै क्रममा अस्पताल पुर्‍याइएका ९ जना घाइते यात्रुहरुको मृत्यु भएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५