नेपालको भूमि चिनको खिलाफ प्रयोग हुँदैन

  • नेपाल राष्ट्रिय दैनिक
  • June 4, 2022
deuba sher bahadur 1024x683 1


प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमि चिनको खिलाफ प्रयोग गर्न नदिने बताउनुभएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले, छिमेकी देश चिनसँगको सम्बन्धमा सरकारले आफ्नो एक चिन नितिप्रतिको सन्तुलन गुमाएको आलोचना गरिरहेको बेला प्रधानमन्त्री शेर बहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको र नेपालको भूमि चिनको खिलाफमा प्रयोग हुन नदिने बताउनु भएको छ।

तिब्बती मामिलाको संयोजक तथा अमेरिकी उपसचिव उज्रा जियाले तिब्बती शरणार्थी शिविर पुगेर तिब्बती शरणार्थीहरुलाई भेटेको घटनाप्रति नेकपा एमालेले सरकार एक चिन नीतिप्रति स्पष्ट नभएको भन्दै आलोचना गरेको थियो। एमालेको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्री देउवाले आफ़ुलेनै नेपालमा रहेको दलाइ लामाको कार्यालय बन्द गराएको स्मरण गराउंदै चिन नेपाल सम्बन्धमा सरकारको धारणा स्पष्ट रहेको बताउनुभएको हो।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५