नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्