आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • June 3, 2022
nepal womens cricket team vs qatar 2021 1200x675 1

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेल अन्तर्गत मलेसियामा भएको खेलमा नेपाल विजयी भएको छ।


कतार विरुद्ध मैदानमा उत्रिएको नेपाली महिला खेलाडीको टोलीले कतार विरुद्ध ७९ रनको जित निकाल्न सफल भएको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५.४ बलमा ३८ रनमा समेटिएको थियो ।


पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाउन सफल भएको थियो ।नेपालको तर्फबाट श्रृष्टि जैसीले ३ विकेट,स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५