संसदीय निर्वाचनको तयारी : प्रस्तावित मिति कात्तिक २७ र मंसिर ४

  • नेपाल राष्ट्रिय दैनिक
  • June 1, 2022
FederalParliamentSept12 20190913172012 1

स्थानीय निर्वाचनको समीक्षा गर्न बसेको सत्तारुढ पाँच दलका शीर्ष नेताबीचको बैठकमा संसदीय निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएको छ ।

स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले संसदीय निर्वाचनका विषयमा अनौपचारिक छलफल भएको पुष्टि गरेका छन् ।

बैठकमा आगामी कात्तिक २७ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्ने भन्नेबारे पनि छलफल भएको र यसका लागि निर्वाचन आयोगसँग पनि परामर्श गर्ने निर्णय भएको गठबन्धनका शिर्ष नेताहरुले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५