सेयर बजारमा निरन्तर गिरावट

  • नेपाल राष्ट्रिय दैनिक
  • June 1, 2022
share market 1624962316


आर्थिक वर्ष २०७९/८० को बजेट पछि लगातार तेस्रो दिन पनि नेपाली सेयर बजार घटेको छ । हिजोको तुलनामा थोरै अङ्कले मात्र गिरावट आएको भएपनि नेपाली सेयर बजार दिनानुदिन ओरालो लाग्दै गएको छ। हिजो ३५.५३ अंकले घटेको बजार आज ७ .२१ अङ्कले घट्दै २१३०. ७१ विन्दुमा पुगेर रोकिएको छ।

हिजोको तुलनामा सेयर कारोबारको संख्या र कुल कारोंबार रकम पनि घटेको छ। २२७ कम्पनीको ३,०२०,०६७ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,०७८,४८४,१८२ मा खुम्चिएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५