आईजीपी नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ जेष्ठ २०७९, मंगलवार १२:४०
sarbochha ad 570464315 1

आईजीपी नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्वको मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा आज सुनुवाइ तोकिएको थियो। सुनुवाई तोकिएको भएपनि सर्वोच्चले तीन डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको छ ।

गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि, डीआईजी विश्वराज पोखरेलले वरियता मिचेर आईजी बढुवा गरेको भन्दै आफु आईजीपी हुनुपर्ने माग सहित सर्वोच्चमा रिट दायर गरेका थिए।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५