सवारी चालक अनुमति पत्रको सबै अनलाइन आवेदन रद्द गरियो

  • नेपाल राष्ट्रिय दैनिक
  • May 30, 2022
yatayat

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यस अघि लिइएका सवारी चालक अनुमति पत्रका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको छ ।

विभागले नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै यस अघिको सम्पूर्ण आवेदन रद्द गरिएको बताएको छ। साथै नयाँ आवेदन दिन चाहनेले applydl.dotm.gov.np लगइन गरेर आज साँझ ६ बजेबाट नयाँ आवेदन भर्न सकिने पनि बताएको छ। वर्ग थपको लागि भने आगामी सोमबारबाट आवेदन खुल्ला गरिने पनि विभागले जारि गरेको सूचनामा उल्लेख गरिएको छ।

नयाँ आवेदन फर्म भर्नको लागि यहाँ क्लिक गर्नुहोस।

https://applydl.dotm.gov.np/login

आवेदन आझ साँझ ६ बजेबाट खुल्नेछ।

Yatayat bibhag
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५