बालेनको शपथ ग्रहण नेपाली र नेपाल भाषामा

  • नेपाल राष्ट्रिय दैनिक
  • May 30, 2022
balen shah

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई शपथ ग्रहण गराउनुभएको हो।
शाहले नेपालि भाषामा शपथ लिएपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो।
शाहले सपथ ग्रहणपछि उपमेयर सुनिता डंगोल र निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको थियो।


शाहले सपथ ग्रहण गरेपछि महानगर हरेक बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको पनि बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५