सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • May 29, 2022
nepal army helicopter rescue team

सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरिएको छ।

अन्धकार र प्रतिकुल मौसमका कारण आजलाई खोजी कार्य रोकिएको नेपाली सेनाले जानकारी दिएको छ।
प्रतिकुल मौसमको कारण खोजि कार्य स्थगित गर्नुपरेको र भोलि बिहानैबाट नेपाली सेनाको उद्दार टोलीले फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु गर्नेछ। सेनाको हवाई उद्दार टोली भने अहिले जोमसोम फर्किएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५