आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
स्वीकृत बजेट अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल पछि संसदमा प्रस्तुत गर्न लागेको आजको बजेटको आकार करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्