आर्थिक सर्वेक्षण र बजेट सार्वजनिक हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ जेष्ठ २०७९, शनिबार ०९:३०
FederalParliamentSept12 20190913172012 1 e1639840565278

आर्थिक वर्ष २०२२/२३ को आर्थिक सर्वेक्षण शनिबार प्रतिनिधिसभामा पेश हुँदैछ ।

शुक्रबारको संसद बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने पूर्व निर्धारित एजेण्डा भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण त्यो कार्यान्वयन हुन सकेन।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै आर्थिक सर्वेक्षण पेश गर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।त्यस्तै, संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पनि पेस गर्नेछन् ।

संविधानले संघीय संसदमा बजेट पेस गर्ने मिति जेठ १५ तोकेको छ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५